निर्वाचन क्षेत्र
काभ्रेपलान्चोक २ (क)

काभ्रेपलाञ्चोक क्षेत्र नं. २ को प्रदेशसभा क मा भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिकाको वडा नं. ७, ८, ९, १०, ११, १२, धुलिखेल नगरपालिकाको वडा नं. १,२, ३, ४, ५, ६, ७ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र