निर्वाचन क्षेत्र
सिन्धुपाल्चोक १

प्रतिनिधिसभाका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ मा त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. २, ३, ४, ९ र १० राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र