निर्वाचन क्षेत्र
मकवानपुर २

प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नं. २ मा भीमफेदी गाउँपालिका, हेटौडा उपमहानगरपालिकाको वडा नं. १, ३, ११, १९, इन्दैसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको वडा नं. ५, ६, ७, ८, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र थाहा नगरपालिका पर्छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र