निर्वाचन क्षेत्र
रौतहट १

प्रतिनिधिसभातर्फ रौतहटको क्षेत्र नम्बर एकमा माधवनारायण नगरपालिका, गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, गरुडा नगरपालिकाको वडा नम्बर १, यमुनामाई गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका र गौर नगरपालिका पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र