निर्वाचन क्षेत्र
रौतहट २

प्रतिनिधिसभातर्फ रौतहटको क्षेत्र नम्बर दुईमा मौलापुर नगरपालिकाको वडा नम्बर ६ र ७, देवाहीगोनाही नगरपालिकाको वडा नम्बर १, २, ३ र ४, बौधीमाई नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपालिका र ईशनाथ नगरपालिका पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र