निर्वाचन क्षेत्र
रौतहट ३

प्रतिनिधिसभातर्फ रौतहटको क्षेत्र नम्बर तीनमा गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरीया नगरपालिका, गरुडा गाउँपालिका वडा नम्बर ५, ६, ७, देवाहीगोनाही नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ र मौलापुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ८ र ९ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र