निर्वाचन क्षेत्र
बारा १

प्रतिनिधिसभातर्फ बाराको क्षेत्र नम्बर एकमा निजगढ नगरपालिका, कोल्हवी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १० र ११, बारागढी गाउँपालिका आदर्शकोटवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र