निर्वाचन क्षेत्र
बारा २

प्रतिनिधिसभातर्फ बाराको क्षेत्र नम्बर दुईमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, करैयामाई गाउँपालिका, महागढीमाई गाउँपालिका, पचरौता गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिका पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र