निर्वाचन क्षेत्र
पर्सा ४

प्रतिनिधिसभातर्फ पर्साको क्षेत्र नम्बर चारमा छिपहरमाई गाउँपालिका, धोविनी गाउँपालिका, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, जिराभवानी गाउँपालिका, कालीकामाई गाउँपालिका, पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ५, पोखरीया नगरपालिकाको वडा नम्बर ३ र ठोरी गाउँपालिका पर्दछन् ।

 

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र