निर्वाचन क्षेत्र
गोरखा १

प्रतिनिधिसभा चुनावका लागि गोरखा जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर १ मा गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, भिमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ७ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र