निर्वाचन क्षेत्र
तनहुँ १

प्रतिनिधिसभा चुनावका लागि तनहुँ जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर १ मा देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाको वडा नं. १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, र १४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र