निर्वाचन क्षेत्र
तनहुँ २

प्रतिनिधिसभा चुनावका लागि तनहुँ जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर २ मा शुक्लागण्डकी र भिमाद नगरपालिकाका सबै वडा, ब्यास नगरपालिका ५ र ६ नम्बर वडा, घिरिङ, ऋषिङ्ग र म्याग्दे गाउँपालिकाका सबै वडालाई समेटिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र