निर्वाचन क्षेत्र
स्यांग्जा १

प्रतिनिधिसभा चुनावका लागि स्याङ्जा जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर १ मा फेदीखोला गाउँपालिका, आँधिखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिकाका वडा नं. १, २, ३, ४ र वालिङ्ग नगरपालिकाका वडा नं. ३ र ४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र