निर्वाचन क्षेत्र
स्यांग्जा २

प्रतिनिधिसभा चुनावका लागि स्याङ्जा जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर २ मा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, भीरकोट नगरपालिकाका वडा नं. ५, ६, ७, ८, ९, वालिङ्ग नगरपालिकाका वडा नं. १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र