निर्वाचन क्षेत्र
गुल्मी १

प्रतिनिधिसभाको चुनावका लागि गुल्मी जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकाका वडा नं. ७, ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र