निर्वाचन क्षेत्र
अर्घाखाँची १ (क)

प्रदेशसभा चुनावका लागि अर्घाखाँची जिल्ला क्षेत्र नं. १ क मा मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका, भुमिकास्थान नगरपालिकाका वडा नं. १, २, ३, ४ र सन्धिखर्क नगरपालिकाका वडा नं. ४, ५, ८, ९, १०, ११ र १२ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र