निर्वाचन क्षेत्र
नवलपरासी (पूर्व) २ (क)

प्रदेशसभा चुनावका लागि नवलपरासी जिल्ला क्षेत्र नं. २ क मा बुङदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, कावासोती नगरपालिकाका वडा नं. ३, ४, १४, १५, १६, १७ र मध्यविन्दु नगरपालिकाका वडानं.१, २ र ३ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र