निर्वाचन क्षेत्र
नवलपरासी (पश्चिम) १

प्रतिनिधिसभाको चुनावका लागि नवलपरासी (पश्चिम) जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिका र सरावल गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र