निर्वाचन क्षेत्र
नवलपरासी (पश्चिम) २

प्रतिनिधिसभाको चुनावका लागि नवलपरासी (पश्चिम) जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सरावल गाउँपालिकाका वडा नं. १, २ र ३ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र