निर्वाचन क्षेत्र
नवलपरासी (पश्चिम) २ (क)

प्रदेशसभा चुनावका लागि नवलपरासी (पश्चिम) जिल्ला क्षेत्र नं. २ क मा सुनवल नगरपालिका, सरावल गाउँपालिकाका वडा नं. १, २, ३ र रामग्राम नगरपालिका वडा नं. १, २, ११, १२ र १३ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र