निर्वाचन क्षेत्र
रुपन्देही ३

प्रतिनिधिसभा चुनावका लागि रुपन्देही जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिकाको वडा नं. २, मायादेवि गाउँपालिकाका वडा नं. ७ र ८, तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४, सियारी गाउँपालिकाका वडा नं १, २, ३, ६, ७ र बुटवल उपमहानगरपालिकाका वडा नं. १४, १५, १६, १७, १८ र १९ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र