निर्वाचन क्षेत्र
रुपन्देही ३ (क)

प्रदेशसभा चुनावका लागि रुपन्देही जिल्ला क्षेत्र नं. ३ क मा सिद्धार्थनगर नगरपालिका, मायादेवि गाउँपालिकाका वडा नं. ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नं. २, सियारी गाउँपालिकाको वडा नं १ र तिलोत्तमा नगरपालिकाको वडा नं. १४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र