निर्वाचन क्षेत्र
रुपन्देही ४

प्रतिनिधिसभा चुनावका लागि रुपन्देही जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ४ मा कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिकाका वडा नं. ४ र ५, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नं. २, १२, १३ र मायादेवी गाउँपालिकाका वडा नं. २, ३, ४, ५, ६ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र