निर्वाचन क्षेत्र
रुपन्देही ४ (क)

प्रदेशसभा चुनावका लागि रुपन्देही जिल्ला क्षेत्र नं. ४ क मा सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५, ७ र लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नं. २, १२ र १३ रहेका छन् ।

 

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र