निर्वाचन क्षेत्र
रुपन्देही ५

प्रतिनिधिसभा चुनावका लागि रुपन्देही जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ५ मा कंचन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नं. १, सैनामैना नगरपालिकाका वडा नं. ५, ६, ७, ८, ९,१०, ११ र लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नं. १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र