निर्वाचन क्षेत्र
रुपन्देही ५ (ख)

प्रदेशसभा चुनावका लागि रुपन्देही जिल्ला क्षेत्र नं. ५ ख मा गैडहवा गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नं. १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र मायादेवी गाउँपालिकाको वडा नं. १ रहेको छ ।

 

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र