निर्वाचन क्षेत्र
कपिलवस्तु १

प्रतिनिधिसभा चुनावका लागि कपिलवस्तु जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका वडा नं. ७, ८, ९, १० र ११ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र