निर्वाचन क्षेत्र
कपिलवस्तु २

प्रतिनिधिसभा चुनावका लागि कपिलवस्तु जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा यशोधरा गाउँपालिका, बुद्धभुमी नगरपालिका, महाराजगंज नगरपालिकाका वडा नं. १, २, ३, ४, ८, ९, १०, ११ र कपिलबस्तु नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६ र १२ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र