निर्वाचन क्षेत्र
कपिलवस्तु ३

प्रतिनिधिसभा चुनावका लागि कपिलवस्तु जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ३ मा विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाका वडा ५, ६ र ७ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र