निर्वाचन क्षेत्र
बाग्लुंग १

प्रतिनिधिसभा चुनावका लागि बाग्लुङ जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका, जैमीनी नगरपालिका र बाग्लुङ नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र