निर्वाचन क्षेत्र
बाग्लुंग २

प्रतिनिधिसभा चुनावका लागि बाग्लुङ जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र गल्कोट नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र