निर्वाचन क्षेत्र
प्युठान १ (क)

प्रदेशसभा चुनावका लागि प्युठान जिल्ला क्षेत्र नं. १ क मा सरुमारानी गाउँपालिका, ऐरावति गाउँपालिका, माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, मल्लरानी गाउँपालिकाको वडा नं. ५ र प्युठान नगरपालिकाका वडा नं. १, २, ३ र ५ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र