निर्वाचन क्षेत्र
दाङ २

प्रतिनिधिसभा चुनावका लागि दाङ जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा बंगलाचुली गाउँपालिका, घोराही नगरपालिकाका वडा नं. ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र तुल्सीपुर उपमहानगरपालिकाका वडा नं. १६, १७, १८ र १९ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र