निर्वाचन क्षेत्र
दैलेख १

प्रतिनिधिसभा चुनावका लागि दैलेख जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका, महावी गाउँपालिका र नारायण नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र