निर्वाचन क्षेत्र
दैलेख २

प्रतिनिधिसभा चुनावका लागि दैलेख जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका, भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र