निर्वाचन क्षेत्र
सुर्खेत १

प्रतिनिधिसभा चुनावका लागि सुर्खेत जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र विरेन्द्रनगर नगरपालिकाका वडा नं. १५ र १६ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र