निर्वाचन क्षेत्र
बाँके १

प्रतिनिधिसभा चुनावका लागि बाँके जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र