निर्वाचन क्षेत्र
बर्दिया २

प्रतिनिधिसभाको चुनावका लागि बर्दिया जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया न.पा. वडा नं. १, २ र ३ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र