निर्वाचन क्षेत्र
अछाम २

प्रतिनिधिसभाको चुनावका लागि अछाम जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, मंगलसेन नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र