निर्वाचन क्षेत्र
कैलाली १

प्रतिनिधिसभाको चुनावका लागि कैलाली जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका वडा नं. १, ३, ४, ६, ७ र भजनी नगरपालिकाका वडा नं. ६, ८ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र