निर्वाचन क्षेत्र
कैलाली ४

प्रतिनिधिसभाको चुनावका लागि कैलाली जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ४ मा चुरे गाउँपालिका, मोहन्याल गाउँपालिकाको वडा नं. ५, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र