निर्वाचन क्षेत्र
डडेलधुरा १ (ख)

प्रदेशसभा चुनावका लागि डडेल्धुरा जिल्ला क्षेत्र नं. १ ख मा अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, गन्यापुधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकाका वडा नं. १, २, ३ र ४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र