निर्वाचन क्षेत्र
कन्चनपुर १

प्रतिनिधिसभाको चुनावका लागि कञ्चनपुर जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा पुर्नबास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र