निर्वाचन क्षेत्र
कन्चनपुर २

प्रतिनिधिसभाको चुनावका लागि कञ्चनपुर जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ९ र १० रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र