निर्वाचन क्षेत्र
पाल्पा २

प्रतिनिधिसभाको चुनावका लागि पाल्पा जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिकाको वडा नं. १, तिनाउँ गाउँपालिकाका वडा नं. १, २, ३, ४, ६ र तानसेन नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र