विशेष मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
Ujyaalo

मोरङ, मंसिर २२ – मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालले अग्रता लिनुभएको छ । पछिल्लो विवरण अनुसार ढकालले २ हजार ७ सय ३३ मत पाउनुभएको छ । उहाँलाई काँग्रेसका शुनिलकुमार शर्माले २४ सय मत सहित पछ्याइ रहनुभएको छ ।

Share It

Post Comments
थप विशेष