विशेष झापामा कांग्रेसको खराब शुरुवात
Ujyaalo

झापा, मंसिर २२ – झापाका पाँचमध्ये चार वटा क्षेत्रको प्रारम्भिक परिणाम आउँदा काँग्रेसको खराव शुरुवात देखिएको छ । क्षेत्र नम्बर १, २, ३ र ४ को प्रारम्भिक परिणाममा काँग्रेसका उम्मेदवार दोश्रो स्थानमा मात्र देखिएका छन् । १, २ र ४ नम्बरमा वाम गठबन्धनका उम्मेदवार अघि छन् भने ३ नम्बरमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् ।


झापा क्षेत्र नं १,२, ३ र ४ को पछिल्लो मतपरिणामका लागि यहाँ क्लिक गर्नुहोस् :

 

Share It

Post Comments
थप विशेष