विशेष मोरङ्ग २ मा रिजाल र पोखरेलको कडा टक्कर
Ujyaalo

मोरङ्ग, मंसिर २२ – मोरङ्ग क्षेत्र नम्बर  २ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारविच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका ऋषिकेश पोखरेलले ७ हजार १ सय ४६ मत पाउनुभएको छ । कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले ६ हजार ७ सय ७ मत पाउनुभएको छ । शुरुवातमा रिजालले अग्रता लिएपनि त्यसपछी पोखरेल अघि लाग्नुभएको हो ।

 

Share It

Post Comments
थप विशेष