विशेष तेह्रथुमको मतगणना राती साढे ९ बजेपछि मात्र
Ujyaalo

तेह्रथुम, मंसिर २२ – तेह्रथुमको मतगणना राती साढे ९ बजेपछि मात्र शुरु हुने भएको छ । मतपेटिका संकलन र सर्वदलीय बैठक समयमा शुरु हुन नसक्दा गणना शुरु गर्न ढिलो भएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम म्याङलुङ्गमा रहेको सिंहबाहिनी माविमा हुनेछ ।

Share It

Post Comments
थप विशेष