विशेष शशांक कोइराला भर्सेस भविश्वर पराजुली : मत गन्ती मध्यरातदेखि
Ujyaalo

मंसिर २३ – बर्दघाट सुस्ता पूर्व नवलपरासीमा ढिला गरी मतगणना सुरु भएको छ । पहाडी क्षेत्रका २७ वटा मतदान केन्द्रका मतपेटिका शुक्रबार दिउँसोसम्म संकलन गरिएको र सर्वदलीय बैठक ढिलो गरी बसेकाले मतगणना गर्न अबेर भएको हो ।

प्रतिनिधिसभा १ मा कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र वाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीबिचको चुनावी भिडन्तलाई चासोका साथ हेरिएको छ ।

Share It

Post Comments
थप विशेष